Health Informatics News

Stay informed with the latest updates in digital health, AI innovations, health policy changes, and data-driven healthcare from Nepal and around the world.

स्वास्थ्य मन्त्री किरण थापा मगरबाट बागमती प्रदेशमा स्वास्थ्य संस्था दर्ता तथा नवीकरण प्रणाली(HRRS) को डिजिटल शुभारम्भ।
By बागमती प्रदेश सरकार 1 June 2025

स्वास्थ्य मन्त्री किरण थापा मगरबाट बागमती प्रदेशमा स्वास्थ्य संस्था दर्ता तथा नवीकरण प्रणाली(HRRS) को डिजिटल शुभारम्भ।

स्वास्थ्य निर्देशनालय, हेटौंडाद्वारा आयोजित आ.व.८१/८२ को अर्धवार्षिक समीक्षा तथा आगामी आ.व.८२/८३ को योजना तर्जुमा गोष्ठीको अवसरमा स्वास्थ्य मन्त्री मा. किरण थापा मगरबाट बागमती प्रदेशमा स्वास्थ्य संस्था दर्ता तथा नवीकरण प्रणाली(HRRS) को डिजिटल शुभारम्भ।

WhatsApp